Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

आज ललितपुरका यी स्थानमा बत्ती जाने

आज ललितपुरका यी स्थानमा बत्ती जाने

  • काठमाडौं । बिहिबार ललितपुरका विभिन्न स्थानमा बत्ती जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणले पुलचोक वितरण केन्द्रको सैबु फिडरमा मर्मत गर्नुपर्ने भएकाले त्यस क्षेत्रका विभिन्न स्थानमा आज बत्ती जाने जनाइएको छ । बत्ती आज बिहान ११ बजेदेखि  दिउँसो ४ बजेसम्म जाने जनाइएको छ । प्राधिकरणका अनुसार लितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक लगायतका स्थानमा बत्ती जाने भएको छ 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij