Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिनामंगलस्थित सुकुम्बासी बस्तीको एक टहरामा आगलागी भएको हो । हाल उक्त आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij