Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

  • काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा आज निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बिहीवार(आज)काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । सामान्य ज्वरो र छातीमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उनको पर लैजाउ फूलहरु, नमान लाज यसरी, घुम्तीमा नआउ है,गोरेटो त्यो गाउँको लगायत सयौँ गीतहरु चर्चामा रहेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट