Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । बिहान ५ बजेर ४२ मिनेटमा भूकम्पको कम्पन महसुस गरिएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु हुँदै ५.८ रेक्टरको ठूलो कम्पनको रेकर्ड देखिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij