Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

विरुभाईका तीनभाई, एयरपोर्टभित्र हाईहाई 

विरुभाईका तीनभाई, एयरपोर्टभित्र हाईहाई 

  • ईश्वर दुलाल

    images
    images
    images

    काठमाडौं । नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने कार्य तीव्ररुपमा चलिरहेको छ । विरुभाई टेड्रर्स एण्ड कन्ट्रक्सन प्रा.लिका संचालक वीरेन्द्र खत्रीसहित तीन भाई मिलेर राष्ट्रिय गौरवको आयोजनामा सक्रियता देखाएका हुन् ।

    images

    यो आयोजनामा करिब ३ सयले रोजगारी पाएका छन् । कन्ट्रक्सनका प्रबन्ध निर्देशक अरुण खड्काका अनुसार संस्थाको पारदर्शी काम गर्ने शैलीका कारण गौरवमयको जिम्मा पाइएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij