Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पर्सा वीरगन्ज महानगरपालिका–६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ। पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। पर्सा प्रहरीको विशेष टोलीले भण्डारण गरि राखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij