Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट प्रहरी नायब उपरिक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij