Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

नेपाललाई अमेरिकी जनताको स्वास्थ्य कोसेली

नेपाललाई अमेरिकी जनताको स्वास्थ्य कोसेली

  • अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को तर्फबाट नेपाललाई उपलब्ध गराइने आपतकालीन सहयोग बोकेका धेरै मध्येको पहिलो उडान आज काठमाडौं आइपुगेको छ। स्वास्थ्य सम्बन्धी यी सामाग्रीहरूले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभीड १९ विरुद्धको लडाईंमा थप सहयोग गर्नेछन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij