Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालविवाह गराउने ६ जना पक्राउ

बालविवाह गराउने ६ जना पक्राउ

  • काठमाडौं । रौतहटको गरुडा नगरपालिका–५ शिवनगर मन्दिरमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इशनाथ नगरपालिका–३ औरैयाका पुरोहित चौबेसहित बेहुला र बेहुली दुवै पक्षकालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट