Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको निर्माण भ्रष्टाचार भएको छ। भ्रष्टाचारमा संलग्न आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
इन्जिनियर पाण्डवप्रसाद देव, थोदुङ्ग(अजम्बररशिवराम जे.भी.नयाँबानेश्वर, काठमाडौंको मुख्य जे.भी. पार्टनर थोदुङ्ग कन्स्ट्रक्सन प्रा.लि.का डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा (ऐन.सी.शेर्पां), जे.भी. पार्टनर अजम्बर निर्माण सेवाका प्रोप्राइटर बैकुण्ठप्रसाद भण्डारी र जे.भी. पार्टनर शिवराम कन्सट्रक्सन कम्पनी प्रा.लि.का प्रोप्राइटर शिवजी सापकोटालाई पनि प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध ९६ करोड ६४ लाख विगो माग दाबी गरिएको छ।
. .
.
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij