Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड १९ एन्टिजेन परिक्षणको लागि सूचना जारी गरेको छ । महानगरपालिकाले नयाँ भेरियन्ट समुदायमा देखिएकोले एन्टिजेन परिक्षणको लागि सम्बन्धित सबैलाई आग्रह गरिएको हो । महानगरपालिकाले जेठ २३ देखि असार ३ गतेसम्मको लागि समय तय गरेको छ ।
संक्रमित व्यक्तिसँग सम्पर्कैमा रहेका वा लक्षण देखिएका व्यक्तिहरुलाई परिक्षण गर्न आग्रह गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अनलाइन पत्रिकालाई जानकारी दिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij