
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि जेठ ३१ सम्म निषेधाज्ञा थप गरिएको छ । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ १४ गतेदेखि थप कडा पारिएको थियो । जेठ १४ गतेदेखि कडा पारिएको निषेधाज्ञालाई आजदेखि खुकुलो गरिएको छ ।
खाद्यान्न तथा किराना पसलहरु र डिपार्टमेन्ट स्टोरहरुलाई पनि बिहान ९ बजे सम्म खुल्ला गरिने भएको छ ।
के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? यो सूचना हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij