Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्रोत नीति, २०७७ सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको गत असार २९ गतेको बैठकबाट स्वीकृत भएको नीति मन्त्रालयले औपचारिक कार्यक्रम गरि सार्वजनिक गरेको हो।
नीति सार्वजनिकीकरण कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पानीको उपयोग, संरक्षण, नियमन र नियन्त्रणका लागि एकीकृत नीतिको आवस्यकता महसुस गरेर राष्ट्रिय जलस्रोत नीति आएको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij