Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चोरीको गोदाममा १० लाखका सामान वरामद

चोरीको गोदाममा १० लाखका सामान वरामद

  • रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं– १ शान्तिनगर स्थित दिनानाथ खनालको घर भाडामा लिई चोरीका सामान गोदाम गदै विशेष सुचनाका आधारमा प्रहरीले छापा मारी उक्त परिणामको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    घर भाडामा लिएको रहमत खान भन्ने ब्यक्ति फरार भएको र प्रहरीले गोदाम घरवाट कुर्ता सुरवाल सेट ५७० थान १लाख ,७१हजार काचो कपडा ९१२ मिटर दर० ७८ हजार ,उलन टपस् ४४० थान १लाख,७६ हजार ,पातलो टपस् ३७० थान३७ हजार,उलन कुर्ता सुरवाल सेट ९१ थान ५४हजार ६ सयको वरामद गरेको जनाएको छ ।

    AGNI GROUP

    त्यस्तैकुर्ता सुरवाल बाक्लो ४६४ थान२ लाख ३२ हजार ,बोटिस ५६० थान १६ हजार,८ सय र लाहा १० बोरा २ लाख, १० हजार गरि कुल ९, लाख ७५ हजार ४ सय रुपैयाको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट