Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रको जित 

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रको जित 

  • ललितपुर । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार दोस्रो चरणको चुनाव भएको थियो ।  श्रेष्ठले ६६५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले ६५३ मत पाएका छन् । शनिबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको हो । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट