Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

 बैतडीमा भालुको आक्रमण

 बैतडीमा भालुको आक्रमण

  • काठमाडाैँ । बैतडीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्।

    images
    images
    images

    घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र  ४० वर्षीया कमला चन्द छन्।
    जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले बताए।

    images

    घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij