Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दलित बस्तीमा खानेपानीको हाहाकार

दलित बस्तीमा खानेपानीको हाहाकार

  • खेमराज गौतम, गलकोट । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ, ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । रासस 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij