Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

संसद् विघटनबिरुद्ध सर्वोच्चमा नौवटा रिट पर्‍यो, आउने क्रम जारी

संसद् विघटनबिरुद्ध सर्वोच्चमा नौवटा रिट पर्‍यो, आउने क्रम जारी

  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा उक्त कदमबिरुद्ध रिट परिरहेको छ। प्रधानमन्त्रीको कदमबिरुद्ध अहिलेसम्म सुलभ खरेल, लोकेन्द्र वली, ज्ञानेन्द्र आरण, दिनेश त्रिपाठी, शालिकराम सापकोटा, मणिराज उपाध्याय, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने र कलमबहादुर खत्रीले रिट हालिसकेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीले आइतबार बिहान संसद् विघटनको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका थिए जसलाई राष्ट्रपतिले केहीबेरमै स्वीकृत गरेकी थिइन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij