Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

‘उहाँले विधिप्रक्रिया मिच्ने, संविधानका प्रावधानहरु मिच्ने काम गर्नुभएको छ’ : शशि श्रेष्ठ

‘उहाँले विधिप्रक्रिया मिच्ने, संविधानका प्रावधानहरु मिच्ने काम गर्नुभएको छ’ : शशि श्रेष्ठ

  • नेकपाकी नेतृ तथा प्रतिनिधिसभामा सांसद रहेकी शशि श्रेष्ठले प्रतिनिधिसभा विघटन हुने प्रावधान अहिलेको संविधानले व्यवस्था नगरेको उल्लेख गरेकी छन्। पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको भेलामा संसद भवनमा उपस्थित भएकी नेतृ श्रेष्ठले पार्टीले प्रधानमन्त्री ओलीलाई असहयोग नगरेको नभई उनले पार्टी विधान नमानेको बताएकी छन्।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij