Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

वामदेव निवास भैँसेपाटीमा शीर्ष नेताहरुको भेला

वामदेव निवास भैँसेपाटीमा शीर्ष नेताहरुको भेला

  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दिउँसो १ बजे आफूपक्षीय केन्द्रीय समितिको बैठक बोलाइएको सन्दर्भमा उपाध्यक्ष वामदेव गौतमको निवासमा छलफल भइरहेको हो ।

    AGNI GROUP

    ललितपुर भैँसेपाटीस्थित नेकपा उपाध्यक्ष गौतम निवासमा, वरिष्ठ नेताहरु झलनाथ खनाल ,माधव कुमार नेपाल र नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठबीच भेटवार्ता शुरु भएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij