Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओलीलाई कारबाही गर्न नेकपा बैठक शुरु

ओलीलाई कारबाही गर्न नेकपा बैठक शुरु

  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न नेकपा बैठक शुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक शुरु भएको छ।

    onlinepatrika
    Arghakhachi

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बोलाएको नेकपाको समानान्तर केन्द्रीय समिति बैठक शुरु भएको हो ।

    AGNI GROUP

    बैठकमा अध्यक्ष ओलीको विपक्षमा रहेका शीर्ष नेताका साथै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij