
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । नेपाल सरकारले सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गरेको छ ।
३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजपनक गर्दै सूचना तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलिडर डलर बराबरको अनुदान सहायता स्वकार गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij