Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच एक घण्टा वार्ता

खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच एक घण्टा वार्ता

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शनिवार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतम र प्रचण्डबीच झन्डै एक घण्टा वार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij