Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा ज्ञवाली

नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा ज्ञवाली

  • काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए ।

    images
    images
    images

    नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक नियुक्त भएका ज्ञवाली अध्यक्ष चयन भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij