Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनकाे मूल्यमा गिरावट

सुनकाे मूल्यमा गिरावट

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । साताको तेस्राे  काराेबार  दिन सुन आज तोलामा २ हजार ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार मंगलबार बार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि साेमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।

    AGNI GROUP

    यसैबीच चाँदीको मूल्य ताेलामा १० घटेकाे  रूपैँयाले बढेकाे छ । साेमबार तोलामा १ हजार ९ सय ६० रूपैँया  कायम भएको चाँदी  मंगलबार १ हजार ९ सय ७० रूपैँया  कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij