Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

३०० रुपैयाँले घट्यो सुनको भाउ, के कतिमा कारोवार ?

३०० रुपैयाँले घट्यो सुनको भाउ, के कतिमा कारोवार ?

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij