Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिद दर १ सय ३१ रूपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रूपैयाँ ३९ पैसा रहेको छ । 

    images
    images
    images

    यस्तै, एक युरो खरिद दर १ सय ४० रूपैयाँ १९ पैसा र बिक्री दर १ सय ४० रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    Capture(28).jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij