Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने रिटमा कारण देखाऊ आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने रिटमा कारण देखाऊ आदेश

  • काठमाडौं । उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

    images
    images
    images

    आज सोमबार उच्च अदालतका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो ।  टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले दायर गरेको रिटमा अदालतले कारण देखाऊ  आदेश दिएसँगै लाइसेन्स खारेजी रोक्ने स्मार्टको प्रयास असफल भएको छ ।

    Untitled-1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij