
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडाैं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले माग गरेको उक्त पदका लागि शैक्षिक योग्यता स्नातक र स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २१ गते भित्र दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij