Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

विजय लघुवित्तको संस्थापक सेयर बिक्रीमा

  • काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता सेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    संस्थाले सेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० र लुक बहादुर रानाको पाँच हजार चार सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    संस्थाका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij