Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

    images
    images
    images

    यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्ने जानकारी कम्पनीले गराएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij