Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

मोदी ईनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

मोदी ईनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

  • काठमाडौं । मोदी ईनर्जी लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । जेठ १६ गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको हो ।

    images
    images
    images

    शेयर रजिष्ट्रार नियुक्त भएसँगै एनएमबि क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीवालाहरूको लगत अद्यावधिक गर्ने लगाएतका सम्पूर्ण कार्य गर्नेछ । 

    यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको छ ।  कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी नै रहेको छ । शेयर सूचीकरण प्रक्रियासमेत विक्री प्रबन्धकको समन्वयमा कम्पनीले पुरा गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij