Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

मिडिया हाउसको आम्दानीमा २५ प्रतिशत कर छुट हुने

मिडिया हाउसको आम्दानीमा २५ प्रतिशत कर छुट हुने

  • काठमाडौँ । मिडिया हाउसले चालू आर्थिक वर्षमा कमाएको आम्दानीको आयकरमा छुट पाउने भएका छन् । बजेटसँग सम्बन्धित आर्थिक विधेयकले आय करमा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।

    images
    images
    images

    आर्थिक विधेयकमा मिडिया हाउस सञ्चालन गर्ने व्यक्तिलाई चालू आर्थिक वर्षको व्यवसायिक आयकरमा २५ प्रतिशत छुट हुने उल्लेख गरिएको छ । यो व्यवस्था अनुसार यो वर्ष कमाएको आम्दानीको आयकर पुस मसान्त भित्र बुझाउँदा २५ प्रतिशत छुट हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij