Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

युनाइटेड अजोडको सिइओमा श्रवण रावलको आगमन

युनाइटेड अजोडको सिइओमा श्रवण रावलको आगमन

  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा श्रवण रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीले रावललाई सिइओ नियुक्त गरेको हो ।

    images
    images
    images

    रावलसँग सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु काम गरेका अनुभव रहेको छ । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर पश्चात बनेको आइजीआई प्रुडेन्सियलमा सिनियर डेपुटी सिईओ समेत रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij