Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

सिडीएस एण्ड क्लियरिङको अत्यन्तै जरुरी सुचना

सिडीएस एण्ड क्लियरिङको अत्यन्तै जरुरी सुचना

  • काठमाडौँ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले नेप्सेमा सुचिकृत कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।

    images
    images
    images

    शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर अभौतिकीकरण गराएका कम्पनीहरुलाई सिडीएसले वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।

    धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८ (संशोधन सहित) को विनियम ३ को अनुसूची –२ र विनियम –६ को अनुसूची– २१ बमोजिम आ।व २०७९र८० मा बुझाउनु पर्ने वार्षिक शुल्क, सफ्टवयेर मर्मत शुल्क साथै निर्देशिका २०७४, को अनुसूची -३ बमोजिम वार्षिक सफ्टवयेर शुल्क बुझाउन सिडीएसले आग्रह गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij