Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज पनि सुनचाँदीको मूल्य स्थिर

आज पनि सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौं । नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ ।

    images
    images
    images

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij