Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।

    images
    images
    images

    मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।
    यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij