
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । पूर्वाधार विकास बैङ्क (निफ्रा)को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् ।
बैङ्क सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सर्वसाधारण लगानीकर्ताको समूहको प्रतिनिधित्व गर्दै सुवेदी सञ्चालकमा नियुक्त भएका हुन् ।
बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् । त्यस्तै सदस्यहरुमा श्रीकृष्ण नेपाल, रत्नराज बज्राचार्य, लालमणि जोशी, शङ्कर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij