May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९७ विन्दुले बढेको छ ।
यससँगै सूचक २६३५ दशमलव २१ अंकमा आएको छ । याे सेसनमा ३९ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४२ कम्पनीको ५ हजार ६ सय १५ कित्ता सेयर कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij