
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनारहेका छन् । लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित दुवै जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij