Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु

  • काठमाडौं । शनिबार राति रुसले गरेको आक्रमणमा परी युक्रेनमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पश्चिमी क्षेत्रमा चार, किभ क्षेत्रमा तीन र माइक्लेभामा एक जनाको मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    रुसी रक्षा मन्त्रालयका अनुसार, युक्रेनले पठाएका ९५ वटा ड्रोनलाई खसालिएको वा रोकिएको छ । मस्कोका विमानस्थलमा हवाई उडानसमेत रोक्नुपरेको थियो ।

    images

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेका थिए । हाल रुसको कब्जामा युक्रेनको २० प्रतिशत भूभाग छ, जसमा क्रिमिया पनि समावेश छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij