May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा साउथ एसिया इन्टरनेशनल बुक फेयर– २०२३ जारी छ । मंगलबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ ।
प्रदर्शनीमा नेपाली पब्लिकेशनकासँगै चिनियाँ पुस्तकका पनि स्टल राखिएका छन् । प्रदर्शनीमा नेपाली पुस्तकप्रेमीहरुको उल्लेख्य आकर्षण छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij