Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

काठमाडौंमा भूकम्पको झट्का

काठमाडौंमा भूकम्पको झट्का

  • काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमवार (आज) दिउँसो २: ३२ बजे ३ दशमलव १ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images
    images
    images

    केन्द्रका अनुसार भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर आसपास रहेको छ ।

    यद्यपी कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij