Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

मधेशमा भोलि सार्वजनिक बिदा

मधेशमा भोलि सार्वजनिक बिदा

  • काठमाडौं । मधेश प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

    images
    images
    images

    मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘ ।

    चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती)का दिनमा धेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

    त्यस्तै मन्त्रालयले जेठ २८ गते बुधवार पनि कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको उपसचिव गणेश नायकले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij