
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक जारी छ ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij