Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

स्क्वायर होटेलका संचालकले गरे आत्मसमर्पण !

स्क्वायर होटेलका संचालकले गरे आत्मसमर्पण !

  • काठमाडौं। ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटेलका सञ्‍चालकले प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेका छन् । सोमबार साँझ ८ बजेर २२ मिनेटमा प्रहरी परिसरमा पुगेर रोमी अर्यालले आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतमा छोराको उपचार गरेको फर्किए लगत्तै रोमीले आज आत्मसमर्पण गरेकी हुन् ।

    images
    images
    images

    सोमबार साँझ ८ बजेर २२ मिनेटमा प्रहरी परिसरमा पुगेर रोमी अर्यालले आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ । 

    images

    गत भदौ १५ गते होटेलको स्विमिङ पुलमा करेन्ट लाग्दा जावलाखेलका सजिलमान शाक्य घाइते भएका थिए । सुरुमा मेडिसिटीमा उपचार गरेपछि उनको अहिले घरमा उपचार भइरहेको छ। घटनापछि पीडित परिवारले होटेल सञ्‍चालकविरुद्ध पुस २९ गते प्रहरीमा जाहेरी दिएका थिए ।

    images


    जाहेरी लगत्तै प्रहरी परिसरका प्रमुख तथा एसएसपी शेखर खनालकै कमाण्डमा परिसरको टोलीले यसभन्दा अघि सञ्‍चालक ललिता भण्डारीलाई पक्राउ गरेको थियो । रोमी र ललिता सासु बुहारी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij