Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबार रविपक्षका वकिलको बहस सकिएको छ ।

    images
    images
    images

    रवि र छविलाल जोशीपक्षको र सरकारी वकिलको बहस पनि सकिएको छ । तर जाहेरीवालाका तर्फको बहस बाँकी छ । उनीहरूको बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

    images

    अब शुक्रबार जाहेरवालका तर्फबाट बहस हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij