Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

त्रिभुवन विमानस्थलमा उडान बन्द

त्रिभुवन विमानस्थलमा उडान बन्द

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

    images
    images
    images

    धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij