Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

मध्यपुर नगरपालिकामा थोरै बेरुजु

मध्यपुर नगरपालिकामा थोरै बेरुजु

  • काठमाडौं । भक्तपुर जिल्लाका स्थानीय तहहरु मध्ये मध्यपुर ठिमी नगरपालिकामा थोरै बेरुजु देखिएको छ । महालेखा परिक्षकले प्रकाशित गरेको तथ्यांक अनुसार मध्यपुर ठिमी नगरपालिकामा १ करोड ३३ लाख ९४ हजार बेरुजु देखिएको छ भने भक्तपुर नगरपालिकामा१ अर्व ३८ करोड ७३ लाख ३ हजार बेरुजु रहेको छ ।

    images
    images
    images

    साथै चाँगुनारायण नगरपालिकाको ५ करोड ८ लाख २३ हजार र सूर्यविनायक नगरपालिकाको २२ करोड २८ लाख ३ हजार बेरुजु रहेको महालेखाको रिपोर्टमा उल्येख छ । आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

    images

    गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij