Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कैलाश सिरोहियामाथि सत्ताले देखाएको तागत

कैलाश सिरोहियामाथि सत्ताले देखाएको तागत

  • काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीलाई लिएर आज समाज विभाजित छ ।

    images
    images
    images

    कतिपय मानिसलाई लागेको छ — नागरिकतामा 'किर्ते' गरेपछि उनलाई राज्यले पक्रिएर अनुसन्धान गर्नु जायज हो । उनलाई पक्रिने आदेश सरकार होइन, अदालतले दिएको हो । त्यसैले धेरै टाउको दुखाउन र रोनाधोना गर्न जरूरी छैन । बेकसुर भए उनी केही दिनमा छुटिहाल्छन् !

    images

    अर्को पक्षको भनाइ छ — सिरोहियाका पिता घाँसीराम नेपालका नागरिक हुन् । कैलाश सिरोहिया उनका बाबुले नागरिकता पाएपछि जन्मिएका हुन् ।

    images

    र, उनले संविधान र कानुनले दिएको हक अनुसार वंशजको नागरिकता प्राप्त गरेका हुन् । उनले नागरिकतामा किर्ते गर्नुपर्ने कुनै दरकार थिएन र गरेका छैनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij